रास्वपाले संसद् बैठक बहिस्कार गरेको छ । रास्वपाले आफूहरुले ढ्यापढ्यापे समय नपाएको भन्दै बैठक बहिस्कार गरेर हिँडेको हो ।
रास्वपा सांसदहरुले १५ मिनेटका लागि बैठक बहिस्कार गरेको जनाएका छन् ।