news-banner

सर्लाहीको खैराटोलमा सडक विस्तारका क्रममा झडप, दुई प्रहरीसहित १० जना घाइते

सर्लाहीको बरहथवा नगरपालिका–४, खैराटोलमा शनिबार बिहान सडक विस्तारका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा दुई प्रहरीसहित १० जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेश र बरिष्ठ हवल्दार प्रमेश्वर राय यादवसहित अन्य आठ जना स