महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको छ ।
यस्तो छ तालिका
जेठ १ गते बेलुका डडेलधुरा
जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद
जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद
जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा
जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद
जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद
जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा
जेठ ८ गते बागलुङ जनसंवाद
जेठ ९ गते पर्वत कुस्मा जनसंवाद
जेठ १० गते कास्कीको पोखरामा जनसभा