कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो

Date: 2025-05-29
news-banner

सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिएका हुन्। नयाँ बजेटमा तलब भने बढाइएन।

Leave Your Comments