रास्वपा बैठकका ६ बुँदे निर्णय सार्वजनिक

Date: 2025-06-22
news-banner
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६ बुँदे निर्णय सार्वजनिक भएको छ । पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा शनिवार बसेको केन्द्रीय समितिको बैठकका निर्णयहरू आइतबार सार्वजनिक गरिएको हो । 

जसअनुसार बैठकले सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहने, विपिनकुमार आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा नियुक्त गर्ने, महामन्त्री र प्रवक्तामा क्रमशः विपिन कुमार आचार्य र मनिष झालाई नियुक्त गर्नेलगायतका निर्णय भएको छ । 

Leave Your Comments